Redirecting...

भेनेजुएलापछि कुन देश छ अमेरिकाको निशानामा ? - www.onlinekhabar.com

भेनेजुएलापछि कुन देश छ अमेरिकाको निशानामा ? - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । अमेरिकाले शनिबार राति भेनेजुएलामा सैन्य हस्तक्षेप गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई गिरफ्तार गर्‍यो । काराकासबाट अपहरणशैलीमा गिरफ्तार गरेर अमेरिकाले मदुरो दम्पत्तिलाई अहिले न्यूयोर्कको एउटा जेलमा थुनेको छ । अमेरिका पुर्‍याइएपछि ह्वाइट हाउसले सामाजिक सञ्जालमा मदुरोको एउटा भिडियो पोस्ट गर्‍यो । उक्त भिडियोमा मदुरोका हातमा हथकडी र…