Redirecting...

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु - www.drishtinews.com

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु - www.drishtinews.com
Source: dist

काठमाडौं । कोशी राजमार्ग अन्तगर्त विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । गएाति विराटनगर–३ बरगाछी चोक नजिक उनी सवार बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो । […]