देशभर फैलिँदै वर्षा प्रणाली - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, असोज १९ गते । मुलुकको मधेश, बागमती, गण्डकी प्रदेशमा जारी अविरल वर्षा आइतबारसम्ममा देशैभर फैलिने भएपछि उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ । शुक्र...