एसीसी यू- १९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य - barnanmedia.com
Source: bnmm
काठमाडौं । एसीसी यू– १९ एसिया कपमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रंगशाला जारी खेलमा श्रीलंकासँग कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलंकाका सेथ्मिका सेनेविरत्नले ९।५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताम…