पोखराविरुद्ध काठमाडौंका साहब आलमले लिए ह्याट्रिक विकेट - annapurnapost.com
Source: anna
काठमाडौं : काठमान्डु गोर्खाजका स्पिनर साहब आलमले लिए पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन्। १९.१ मा ऋषि धवन, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई क्याच गराउँदै उनले एनपीएल सिजन २ को पहिलो ह्याट्रिक पूरा गरेका हुन्।