घाइते, स्वास्थ्यकर्मी र स्थानीयसहित २१ जनाको सामूहिक ज्यान गएको ‘बगाले काण्ड’ - pradeskhabar.com
Source: pkbr
तेह्रथुम : माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको समय थियो। देशभर प्रहरी चौकी, सैनिक क्याम्प र सरकारी कार्यालयहरूमा आक्रमणका घटना दैनिकजसो दोहोरिइरहेका थिए। यही क्रमको एक दर्दनाक अध्याय हो—तेह्रथुमको आठराई गाउँपालिका–९ ह्वाकस्थित बगालेमा भएको सामूहिक हत्या काण्ड। २०५८