काठमाडौँको तापक्रम घट्यो, देशका अन्य क्षेत्रमा यस्तो ? - www.sidhakura.com
Source: dhku
यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा सोमबार विहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो काठमाडौँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताए । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताए ।