Redirecting...

यस्तो बन्यो ईश्वर पोखरेल समूहको पदाधिकारीको उम्मेद्वार टिम - www.lokpath.com

यस्तो बन्यो ईश्वर पोखरेल समूहको पदाधिकारीको उम्मेद्वार टिम - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले टिम नै खडा गरेका छन् । पोखरेलले विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई समेत समेटेका छन् । पोखरेलको टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्की उम्मेदवार बनेका छन् । यता उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौ‍धरीको उम्मेदवारी […]