अवरुद्ध भोजपुर-लेगुवा सडक एकतर्फी सञ्चालनमा - biznessnews.com
Source: busi
भोजपुर- भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर-लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ। यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको