उत्पादनशील क्षेत्र ओझेल, बैंकहरू सेयरमा ‘जोखिमयुक्त राहत’ खोज्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । अर्थतन्त्रको सुस्तता र धितो असुली नहुँदाको तनावका कारण बैंकहरूले सेयर बजारतर्फ मात्रै आक्रामक रुपमा ऋण विस्तार गर्न थालेका छन् । अन्य क्षेत्रमा कर्जा प्रवाह गर्न अनिच्छुक देखिएका बैंकहरूले सेयर बजारतर्फ भने सस्तो ब्याजदरमा ऋण दिइरहेका छन् । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ४४.३८ प्रतिशत र राष्ट्रिय […]