Redirecting...

एमाले बन्दसत्रमा ईश्वर पोखरेलद्वारा छुट्टै अवधारणा पत्र प्रस्तुत - farakdhar.com

एमाले बन्दसत्रमा ईश्वर पोखरेलद्वारा छुट्टै अवधारणा पत्र प्रस्तुत - farakdhar.com
Source: FRDH

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ। अपराह्न ३ बजेपछि सुरु भएको बन्दसत्रको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।  त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोल्दै आफ्नो छुट्टै अवधारणा पत्र प्रस्तुत गरेका छन् । सचिवालय बैठकले पोखरेललाई बन्दसत्रमा अवधारणा पत्र राख्न दिने सहमति गरेको थियो ।  सोहीअनुसार उनले केही दिनअघि महासचिव शंकर पोखरेलमार्फत पार्टी केन्द्रीय कार्यालयमा पनि अवधारणा पत्र बुझाएका थिए।