रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शव बनाएर दाहसंस्कार - pradeskhabar.com
Source: pkbr
बारा । बारा जिल्लाको फेटा गाउँपालिका- १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए। एक महिनासम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहँदा परिवारजन र आफन्तहरूले उनलाई