लागुऔषधसहित पक्राउ परेका व्यक्तिको घरबाट रिभल्वर बरामद - pradeskhabar.com
Source: pkbr
काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ९२० मिलिग्राम, नगद ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान