उज्यालो नेपाल पार्टीको घोषणा सभामा कुलमानको उपस्थिति - corporatekhabar.com
Source: cork
काठमाडौँ । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरू भएको छ । बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो । घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघित्यहा पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ । The post उज्यालो नेपाल पार्टीको घोषणा सभामा कुलमानको उपस्थिति appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.