घोषणापत्रमा आप्रवासनको मुद्दा - ekantipur.com
Source: kant
विशेष परिस्थितिले निम्त्याएको संघीय निर्वाचनको महत्त्वपूर्ण काम उम्मेदवार मनोनयन सकिएको छ । उम्मेदवारहरू आफ्नो पार्टीको चरित्र अनुरूप आफ्ना मुद्दाहरू लिएर मतदाताको मत आकर्षित गर्न घरदैलोमा चुनावी कार्यक्रम लिएर जान थालेका छन् ।