९ अंकले बढ्यो बजार, ११ अर्बको सेयर कारोबार - nepalkhabar.com
Source: nkkb
सेयरबजार आज ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ७७ लाख कित्ता खरिदबिक्रीमा १२१ अर्ब १० करोडको कारोबार भएको छ। बिहीबार १३९ वटा सेयरको मूल्य बढ्दा ११५ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज सबैभन्दा बढी मध्यभोटेकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन्। यस...