Redirecting...

ट्रम्पको कर आतंकबीच मोदी गलवान झडपपछि पहिलो पटक चीन जाँदै  - hamrakura.com

ट्रम्पको कर आतंकबीच मोदी गलवान झडपपछि पहिलो पटक चीन जाँदै  - hamrakura.com
Source: hmkr

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका छन्। उनी आगामी ३१ अगस्टमा चीन जानेछन् ।