कार्यकाल समाप्त गरी अमेरिकी राजदूत थम्पसन स्वदेश फिर्ता - prasashan.com
Source: pras
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त गरी स्वदेश फर्किएका छन्। उनी शुक्रबार साँझ परिवारसहित कतार एयरलाइन्सको विमानबाट काठमाडौँबाट प्रस्थान गरेका हुन्। राजदूत थम्पसन कतार हुँदै अमेरिका गएका हुन्। कार्यकाल समापनसँगै उनले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार बिदाइ भेट गरेका थिए। यसअघि, काठमाडौँस्थित अमेरिकी राजदूतावासले […]