उच्च तरलताले ट्रेजरी बिल खरिदमा प्रतिस्पर्धा बढ्यो, 'डिस्काउन्ट रेट' घट्दै - aarthiknews.com
Source: aaab
काठमाडौं । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेकोे ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो । पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि ३ देखि ६ गुणासम्म माग परेको छ । ट्रेजरी बिल खरिदका लागि …