सार्वजनिक पदमा पुगेर विवादस्पद काम गरेको आरोपमा महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित - nepalbahas.com
Source: nepb
२८ मंसिर, काठमाडौं । विभिन्न विवादास्पद कार्यमा संलग्न भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा पुगेर विवादास्पद काममा जोडिएको भन्दै ट्रान्सपरेन्सीको कार्यसमितिले निलम्बन गर्ने निर्णय गरेको हो । संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी…