Redirecting...

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारीसाधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने - farakdhar.com

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारीसाधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने - farakdhar.com
Source: FRDH

निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । आयोगद्वारा आइतबार जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ ।  ...