कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै, आजै टीका-जमरा लगाउने क्रम सकिने - hamrakura.com
Source: hmkr
बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ