इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या हजार नाग्यो, उद्धार कार्य जारी - barnanmedia.com
Source: bnmm
इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ । बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक हजार …