Redirecting...

विवादकै बिच ‘भिजिट भिसा’मा  विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि - www.sidhakura.com

विवादकै बिच ‘भिजिट भिसा’मा  विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि - www.sidhakura.com
Source: dhku

युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ