Redirecting...

एनपिएलः काठमाडौँ प्लेअफमा सुरक्षित - www.sidhakura.com

एनपिएलः काठमाडौँ प्लेअफमा सुरक्षित - www.sidhakura.com
Source: dhku

काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो । पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित छ विकेट लिए ।