घोषित मितिमै निर्वाचन गराउने माओवादी केन्द्रको निर्णय - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा माओवादी केन्द्रको सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए । उनले भने, ‘घोषित मितिमा […]