एकजना वीर्यदातामा क्यान्सरयुक्त जिन भेटिएपछि युरोपमा तरंग ! - www.onlinekhabar.com
Source: onkh
शोधकर्ताहरुका अनुसार त्यस्तो म्युटेसन युक्त जिन भएका पुरुषको शुक्रकिटबाट गर्भधारण भई जन्मिएका बच्चाहरू भविष्यमा क्यान्सरबाट बच्न सक्ने सम्भावना निकै कम छ। केही बच्चाहरूको त क्यान्सरबाट मृत्यु भइसकेको खुलेको छ।