कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते (तालिकासहित) - nepalkhabar.com
Source: nkkb
सोमबार सार्वजनिक कक्षा १२ को परीक्षामा अनुत्तीर्ण (ननग्रेडेड) भएका विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते पूरक परीक्षा हुने भएको छ। नतिजा सार्वजनिकपछि राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुरक परीक्षाबारे जानकारी दिएको हो। परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त ग...