अस्ट्रेलिया गोलीकाण्ड : एक आक्रमणकारी सहित १६ जनाको मृत्यु, ४० जना घाइते - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। आइतबार यहुदीहरूको हानुका पर्वको अवसरमा भएको कार्यक्रममा अन्धाधुन्ध गोली चल्दा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो। न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले गोली लागेर १० वर्षीया बालिकासहित १६जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमा एक आक्रमणकारी पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्था […]