Redirecting...

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते - barnanmedia.com

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते - barnanmedia.com
Source: bnmm

जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको &nb…