चटपट र पानीपुरीमा अखाद्य रङको प्रयोग - gorkhapatraonline.com
Source: gork
रामकृष्ण बोहराबागलुङ, माघ १ गते । बागलुङ बजारमा सञ्चालित पानीपुरी तथा चटपट पसलले उपभोग गर्ने नहुने अखाद्य रङ मिसाउने गरेको भेटिएको छ । अनुगमनका क्रममा व्यवसायीले चटपट र पानीपुरी रं...