एमाले महाधिवशेन : १० बजेसम्म एक हजार २८२ मत खस्यो - gorkhapatraonline.com
Source: gork
गोरखापत्र अनलाइनकाठमाडौँ, पुस २ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा राति १० बजेसम्म एक हजार २८२ मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको मतदान...