Redirecting...

पहिलो खेलमै आसिफ शेखको अर्धशतक - www.drishtinews.com

पहिलो खेलमै आसिफ शेखको अर्धशतक - www.drishtinews.com
Source: dist

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाज विरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् । आसिफ ५४ रन बनाएर आउट भए। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार