अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा - www.makalukhabar.com
Source: mkkb
एजेन्सी । बर्ड फ्लु (एभियन इन्फ्लुएन्जारएचपिएआई) को प्रकोपले दक्षिण अफ्रिकाको तटमा रहेका गम्भीर रूपमा लोपोन्मुख अफ्रिकी पेन्गुइनहरूको अस्तित्वलाई खतरामा पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘साउदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बर्डस् (सान्कोब)’ले सन् २०२५ देखि सेप्टेम्बर २३ सम्मको अनुसन्धानले अफ्रिकी पेन्गुइनमा यो रोगको पुष्टि भएको बताएको छ । ‘अत्यधिक दबाबमा रहेको पेन्गुइन […] The post अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा appeared first on Makalu Khabar : makalukhabar.com.