पोखरामा रोकिएन लागुऔषध कारोबार - www.makalukhabar.com
Source: mkkb
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले साउन लागेयता लागुऔषधको अवैध कारोबारमा संलग्न नौ जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । साउन ११ मा पोखरा महानगरपालिका–२७ शिशुवामा पोखरातर्फ आउँदै गरेको बस जेकजाँचका क्रममा कमल थापा, धादिङ घर भई हाल पोखरा बस्ने राजन क्षेत्री र […]