राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशको राष्ट्रियता संकटमा रहेको भन्दै एमालेमा केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने बताएका छन् । बुधबार एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गिरीले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने र मुलुकको राष्ट्रियताको संरक्षण गर्नुपर्ने भएकाले पार्टीमा दृढ र बलियो नेतृत्व आवश्यक रहेको बताए । […]