कांग्रेस विशेष महाधिवेशन तयारीमा १८ उपसमिति गठन - www.drishtinews.com
Source: dist
काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरेको छ । पक्षधर समूहको सूचना, सञ्चार तथा प्रचार–प्रसार उपसमितिले बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत १८ उपसमिति गठन गरिएको जानकारी दिएको हो । उक्त पत्रकार सम्मेलनमा उपसमितिका संयोजक सुवास पोखरेलले विशेष […]