अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट बिदा, महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएकी शाक्यले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । उनले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएकी थिइन् । यसअघि युवराज […]