Redirecting...

सन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा - www.onlinekhabar.com

सन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा - www.onlinekhabar.com
Source: onkh

अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।