दक्षिण-पूर्वी एसियामा अस्थिरता, थाइल्याण्ड-कम्बोडिया युद्धविराम अझै अन्योलमा - farakdhar.com
Source: FRDH
थाइल्याण्डले एक हप्ताभन्दा लामो घातक झडपपछि दुई राष्ट्रबीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारसँगको साक्षात्कारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएकी छन् । यस महिना दक्षिण पूर्वी एसियाली छिमेकीहरूबीचको लडाइँले सैनिक र नागरिकसहित कम्तीमा ३२ जनाको ज्य...