नाइमा एक्स्पोमा निसानको छुट र अफरको वहार (भिडिओ) - nepalkhabar.com
Source: nkkb
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अवलोकनकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ। बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोको दोस्रो दिन सवारी किन्न तथा सवारीबारे रुचि राख्नेहरु उल्लेखनीय रुपमा सहभागी भएका थिए। सवारी मेलाको रुपमा यस वर्षदेखि पहिलो पटक सुरु भएको नाइमा एक्स्पोमा विभिन्न चारपांग्रे तथा दुईपांग्रे ब्रान्डहरुको उपस्थिति छ। चाडपर्व सुरु हुनु...