भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते - gorkhapatraonline.com
Source: gork
गंगा कुमारी मिजार रसुवा, मंसिर २२ गते । रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका...