Redirecting...

निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक बन्दसूची सच्याउन मिल्छ ? - ekantipur.com

निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक बन्दसूची सच्याउन मिल्छ ? - ekantipur.com
Source: kant

६४ वटा दलले निर्वाचन आयोगमा तीन हजार चार सय २४ जना उम्मेदवारको नाम समावेश भएको समानुपातिक बन्दसूची बुझाएका छन् । सूची बुझाएपछि अधिकांश दलमा सानो–ठूलो विवाद सुरु भएको छ । खासगरी समानुपातिकको मर्मलाई दलहरूले कुल्चिएको, नातागोता तथा शक्ति–प्रभावका आधारमा सूची बुझाएको आरोप उनीहरूले खेपिरहेका छन् । यस्ता आरोप सार्वजनिक भएपछि दलहरूले ‘हामी नाम सच्याउँछौं’ भन्दै थामथुम पार्न खोजेजस्तो देखिन्छ ।