Redirecting...

विष्णु रिमालको दाबीः महाधिवेशनमा ओलीलाई नै अध्यक्ष चयन गर्ने करिव सहमती भएको छ - www.sidhakura.com

विष्णु रिमालको दाबीः महाधिवेशनमा ओलीलाई नै अध्यक्ष चयन गर्ने करिव सहमती भएको छ - www.sidhakura.com
Source: dhku

रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने उल्लेख गरे । लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने उनको भनाई थियो ।