सशस्त्र प्रहरी बलद्वारा २७ सय सीमा स्तम्भको मर्मत सम्भार - www.prasashan.com
Source: pras
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले करिब २७ सय सीमा स्तम्भको मर्मत सम्भार गरेको छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६ सय ९० सीमा स्तम्भको मर्मत सम्भार गरेको हो । शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डिआइजी मनिष थापाले यसबारे जानकारी गराएका हुन् […]