गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प - www.makalukhabar.com
Source: mkkb
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताएका छन् । The post गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प appeared first on Makalu Khabar : makalukhabar.com.