‘नलिञ्चोकमा जोखिमपूर्ण हेलिपोर्ट बनाएर भ्रष्टाचार भयो’ - www.onlinekhabar.com
Source: onkh
अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धानको दायरामा रहेका कतिपय बलिया आरोपितहरूकै सेरोफेरोबाट त यस्तो धम्की आएको होइन भन्ने कोणबाट समेत हेरेर मुद्दाको प्राथमिकता निर्धारण गरेको देखिन्छ ।’