Redirecting...

स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो - pradeskhabar.com

स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो - pradeskhabar.com
Source: pkbr

अहिले हामीले अनुभव गरिरहेको स्वतन्त्रता र प्रजातन्त्र आजका पुस्ताका लागि सामान्य जस्तो लाग्छ, तर हिजोको दिनमा त्यो कुरा दन्त्यकथा जस्तै थियो । त्यसबेला हामी बोल्न पाउँदैन थियौँ । बिपी कोइरालाको फोटो लिएर हिँड्न पाउँदैन थियौँ ।