बेलायत पठाइदिने भन्दै ५२ लाख ठगी गर्ने एकजना पक्राउ - www.drishtinews.com
Source: dist
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारि वैदेशिक रोजगारीका नाममा बेलायत पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ घर भइ हाल काठमाडौं महानगरपालिका-१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लालबहादुरले बेलायत पठाइदिने भन्दै एक जनाबाट ५२ लाख रुपैयाँ लिएर […]