१८१३ जना प्रहरी जवानका पदस्थापन - www.prasashan.com
Source: pras
काठमाडौँ । १८१३ जना प्रहरी जवानको पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ नियुक्ति भई तालिमरत प्रशिक्षार्थी प्रहरी जवानहरूको पदस्थापन गरेको हो । सूची :